नेपाल भारतको जनताहरुको साझा समस्यालाई लिएर “नेपाल–भारत मैत्री संवाद” कार्यक्रम गौरमा हुँदै

0 Shares
रौतहट, १९ माघ । नेपाल भारत पत्रकारको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहट नेपालद्धारा “नेपाल–भारत मैत्री संवाद” कार्यक्रमको आयोजना गरिएको छ ।
मिडिया फर बोर्डर हार्मोनी रौतहटद्धारा शनिवार गौर नगरपालिकाको सभाकक्षमा आयोजित “नेपाल–भारत मैत्री संवाद” कार्यक्रममा प्रमुख आतिथ्यका रुपमा पूर्व प्रधानमन्त्री, रौतहट १ का साँसद एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति रहेको हो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश साँसद नागेन्द्र साह, रिगा विधान सभा क्षेत्रका विधायक मोतिलाल साह, गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीपकुमार यादवको उपस्थिति रहेको छ ।
मिडिया फर बोर्डर हार्मोनीका जिल्ला अध्यक्ष किशोरी राय यादवको अध्यक्षतामा भईरहेको संवाद कार्यक्रममा हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सीमा क्षेत्रका जिल्लाहरुमा बसोबास गर्ने नेपाल र भारतका जनताहरुले भोग्दै आएको समस्यालाई लिएर १७ बुंदे माग उठाउदै साझा मागलाई प्रस्तुत गरे ।
उक्त कार्यक्रममा राजनीतिक दलका नेताहरुमा रेबन्त झा, अनिल सिंह, भाजपा नेता रामअशिष पटेल, राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव, बोर्डर हार्मोनी नेपालका अध्यक्ष अनिल तिवारी, सितामढी अध्यक्ष विश्वनाथ चौधरी सहित नेपाल भारतका संचारकर्मीहरु सहित विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितिमा संवाद कार्यक्रम गौर नगरपालिकाको सभाकक्षमा जारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।