भारतले नेपाललाई सात सय करोड रकम सहायता दिने

0 Shares
रौतहट, २० माघ । भारतीय लोकसभामा पेश गरिएको २०२५–२०२६ बजेटमा सात सय करोड भारतीय रकम नेपाललाई सहायता राशी पाउने भएका छन् ।
भारतीय वित्तमन्त्री निर्मला सीतारामणले हिजो शनिवार भारतीय संसदमा पेश गरेकी २०२५–२०२६ बजेटमा नेपालमा दोश्रो वरियतामा राख्दै पुरानो बजेटलाई कायमै राख्दै सात सय करोड भारतीय रुपैया नेपालको लागि निर्धारण गरिएका हुन् ।
भारतबाट सहायता रकम पाउने नेपाल दोश्रो मुलुकको रुपमा परेको छ । पहिलो स्थानमा भुटान रहेको बताइएको हो । भारतले भुटानलाई सबैभन्दा बढी सहायता दिइएको छ ।
भारतले गत आर्थिक वर्षमा नेपालका लागि अनुदान वृद्धि गरेको थियो । आर्थिक वर्ष २०२३÷०२४ मा ६५७.३८ करोड (भारु) छुट्ट्याइएको थियो । त्यसमा वृद्धि गरी २०२४÷०२५ मा ७०० करोड (भारु) पुर्याइएको थियो भने त्यसलाई यस वर्ष पनि निरन्तरता नै दिइएको छ ।
विभिन्न देशलाई दिइएको अनुदान सहयोगमध्ये भुटानलाई सबभन्दा बढी दुई हजार १५० करोड (भारु) छुट्टाएको छ । भुटानको बजेट यस पटक भने घटाएको छ । अफगानिस्तानको अनुदान सहयोग बजेट पनि भारतले बढाएको छ । गत आर्थिक वर्षमा ५० करोड भारु थियो भने भने यस पटक सय करोड भारु छुट्टाएको छ ।
भारतले बंगलादेश र श्रीलंकाको बजेट पनि यथावत् नै राखेको छ । बंगलादेशका लागि १२० र श्रीलंकाका लागि ३०० करोड भारु बजेट छुट्टाइएको छ । तर मालदिभ्सलाई दिँदै आएको बजेटमा व्यापक वृद्धि गरेको छ ।
मालदिभ्सका लागि गत आर्थिक वर्ष ४७० करोड भारु छुट्ट्याइएको थियो भने यस पटक ६०० करोड भारु पुर्याइएको छ । म्यानमारको ४०० करोड भारु थियो भने अहिले ३५० करोड छुट्ट्याएको छ । मंगोलियालाई भने दिँदै आएको पाँच करोड भारु यथावत् नै राखिएको छ । भारतले विपत्ति राहत रकमका लागि ६४ करोड भारु छुट्याएको छ । भारतले सांस्कृतिक कूटनीतिका लागि ३ अर्ब ५१ करोड भारतीय रुपैयाँ छुट्याएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।