प्रभु साह विरुद्ध रौतहट जिल्ला अदालतबाट कारण देखाउ आदेश जारी

0 Shares
रौतहट, २० माघ । अदालतको अवहेलना मुद्दामा आम जनता पार्टीका अध्यक्ष प्रभु साह सहित दुई जना विरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेका छन् ।
“रौतहट जिल्ला अदालतका न्यायाधिशहरु नेताको झोले” भएको शब्द प्रयोग गरेर सामाजिक संजालमा अभिव्यक्ति दिएपछि बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीपकुमार यादवले दिएको अवहेलना मुद्दामा आईतवार भएको सुनुवाई पछि प्रतिनिधि सभा सदस्य समेत रहेका साह र आजपाका महासचिव त्रिभुवन साह विरुद्ध रौतहट जिल्ला अदालतले कारण आदेश जारी गरेका हुन् ।
जिल्ला अदालत रौतहटको ६ नम्वर इजलाशमा न्यायाधिश शम्भु प्रसाद रेग्मीको आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले सामाजिक संजालमा “रौतहट जिल्ला अदालतका न्यायाधिशहरु नेताहरुको झोले” रहेको प्रयोग गरिएको शब्द विरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएपछि निज विपक्षीहरु विरुद्ध कारण देखाउ आदेश जारी भएको जिल्ला अदालत रौतहटले जनाएको छ ।
रौतहट जिल्लाको श्रेष्तेदार उद्धव ढोडारीले प्रेसलाई जानकारी दिदै वादी पक्षबाट बहस गरेका अधिवक्ता राजाराम रायले गरेको बहस पछि निवेदनको माग बमोजिम तपाईलाई अदालतको अबहेलनामा किन सजाय नपर्ने हो, सजाय नहुनुपर्ने आधार कारण भए बाटोको म्याद बाहेक ७ दिन भित्र आफै वा प्रतिनिधि मार्फत अदालतमा जवाफ लगाउन विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी भएको बताए ।
बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीपकुमार यादवले माघ १८ गते शुक्रवारका दिन अदालतमा पेश गरेको अपहेलना मुद्दाको मिशिल दर्ता गर्नका निमित्त ६ नम्वर बेञ्चमा पेश गरिएपछि यस्तो आदेश आएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।