भूमि समस्या समाधान आयोग रौतहट अध्यक्षको पदभार ग्रहण गरे अखिलेश चौधरी

0 Shares
रौतहट, २१ माघ । भूमि समस्या समाधान आयोग जिल्ला समिति गौर, रौतहटको नवनियुक्त अध्यक्ष अखिलेश चौधरी सोमवार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन् ।
नापी कार्यालय गौरमा भूमि समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा हालै नियुक्त हुनु भएका चौधरीलाई नापी कार्यालय गौरका प्रमुख मोहन महासेठले एक कार्यक्रमका बीच आज पदभार ग्रहण गराएका हुन् ।
पदभार ग्रहण गर्दै भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष चौधरीले भूमिहिन दलित र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गर्ने यो अन्तिम विकल्प अन्तिम आयोगको रुपमा नेपाल सरकारबाट निर्देष भएको अनुसार आफू पूर्ण रुपमा बचनबद्ध भई गम्भीरताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राज्यको नीति एवं दिर्नेशनलाई आत्मसाथ गरेर कार्यालय प्रमुखहरु जो यस आयोगको सदस्य रहेको हुँदा एकदमै गम्भीरका साथ, विनम्रता पूर्वक कामको स्प्रीटलाई काम गर्नमा सघाउ पर्याएर भूमिहिनको समस्या समाधान गराउनमा सहयोगको अपेक्षा व्यक्त गरे ।
आयोगको काम कारवाहीहरुमा तलमाथि भएमा मलाई दिशानिर्देश गर्न, तथा बीचबीचमा खवरदारी गरिदिन समेत अपेक्षा उनले राख्दै पदभारग्रहण कार्यक्रममा उपस्थित भएका सम्पूर्ण महानुभावहरु प्रति धन्यवाद दिदै आभार व्यक्त गरे ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनिष झा, नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ता, भूमि समस्या समाधान आयोगको केन्द्रीय सदस्य आरती भण्डारी, पूर्व प्रदेश साँसद कुण्डन कुशवाहा, शिक्षक मणिशंकर निधी, खडग बहादुर बमञ्ज सहित विभिन्न पार्टीका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।