सहनी टोल स्थित पोखरीमा ट्रेक्टर पल्टिदा चालकको मृत्यु

0 Shares
सर्लाही, २२ माघ । सर्लाहीको धनकौल गाउँपालिका स्थित अन्नपूर्ण चिनी मिलमा उखु अनलोड गरेर फर्किदै गरेका ट्रेक्टर पोखरीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, धनकौल गाउँपालिका स्थित अन्नपूर्ण चिनी मिलमा उखु अनलोड गरेर बलरा नगरपालिका तर्फ फर्किदै गरेका प्रदेश २–०३–००१ त ३०७१ नम्वरको ट्रेक्टर वडा नम्वर २ स्थित सहनी टोलमा अनियन्त्रित भई पोखरीमा खसेर दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।
धनकौल गाउँपालिका वडा नम्वर २ सहनी टोल स्थित पोखरीमा १० फिट तल ट्रक्टरको इञ्जन खसेको खवर मंगलवार विहान साढे ९ बजेको समयमा प्राप्त भएपछि तत्कालै घटनास्थलमा प्रहरी पुगेर जेसिभीको मद्दतबाट बाहिर निकाल्दा भारत सीतामढीका २६ बर्षका चालक छेदु रामको चेपिएर मृत्यु भएको अवस्थामा शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं बालिष्टर सिंहले जानकारी दिए ।
 ट्रेक्टरधनी बलरा नगरपालिका वडा नम्वर ५ रहेको तथा अहिले उनको मोवाइल स्वीच अफ रहेको हुँदा आवश्यक अनुसन्धान जारी रहेको उनले भने ।
यता मृतक चालकको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमका लागि राखिएको तथा ट्रेक्टर प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता सिंहले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।