मलंगवामा मुस्लिम आयोगद्धारा अन्तरक्रिया

0 Shares
सर्लाही, २३ माघ । मुस्लिम समुदायलाई शैक्षिक, सामाजिक, आर्थिक एवं साँस्कृतिक रुपमा सबल बनाउने उद्देश्यबाट सर्लाही सदरमुकाम मलंगवामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
मलंगवामा मुस्लिम आयोगद्धारा आयोजित “मुस्लिम समुदायको शैक्षिक, सामाजिक, आर्थिक एवं साँस्कृतिक” अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले मुस्लिम समुदायलाई सबल एवं प्रभावशाली बनाउन यी बुंदाहरुलाई दृष्टिगत गरेर कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएका थिए ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको प्रमुख उपस्थितिमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशसभा सदस्य जंगिलाल राय, विमला अन्सारी, पूर्व राज्यमन्त्री रिजवान अन्सारी, प्रतिनिधि सभाका पूर्व सदस्य प्रमोद साह, विभिन्न पालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, मुस्लिम अगुवा लगायतले मन्तव्य व्यक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।