सर्लाही प्रहरीले विलविजक शंकाष्पद रहदा ७५ लाखको समान सहित कन्टेनरलाई आवश्यक कारवाहीका राअका पथलैया बुझाए

0 Shares
सर्लाही, २७ माघ । सर्लाही प्रहरीले विलविजक शंकाष्पद पाइएकोमा करिव ७५ लाखको मालसामान रहेका कन्टेनरलाई आवश्यक कारवाही लागि राजस्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको वागमती नगरपालिका वडा नम्वर १२ कर्मैया स्थित चेकपोष्ट खटिएका प्रहरीले काठमाडौंबाट मोरङ तर्फ जादै गरेका प्रदेश ३–०१–००५ ख ९५२२ नम्वरका मालबाहक ट्रक (कन्टेनर) लाई आईतवार विहान ६.१५ बजेको समयमा रोकेर चेकजाँच गर्दा विलविजकहरु शंकाष्पद देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
उक्त कन्टेनर भित्र रेडिमेड कपडा, जुत्ता, मेसनरी पार्टसहरुको बिलविजकहरु शकापष्द रहेकोमा ७४ लाख ८६ हजार ४२५ मूल्य बराबरको उक्त सामानलाई आवश्यक कारवाहीका लागि कन्टेनर सहित राजस्व अनुसन्धान कार्यालय पथलैया बाराको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।