भन्सार छलीका सामान सहित चार जना पक्राउ

0 Shares
रौतहट, २७ माघ । रौतहट प्रहरीको गस्ती टोलीले विभिन्न स्थानहरुबाट राजस्व छलेर भित्रयाइएका करिव १ लाख ३३ हजारको मालसामान सहित चार जनालाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आइतवार जारी गरेको प्रेस नोटमा गत शुक्रवार मातहतका विभिन्न स्थानमा खटिएका चेकप्वाइन्टबाट १ लाख ३३ हजार ५८५ रुपैया बराबरको भन्सार छलेर ल्याएका स्पेयर पार्टसहरु, किराना सामानहरु सहित चार जनालाई पक्राउ गरिएका हुन् ।
विआर ०५ इ ४४०२ नम्वरको मोटरसाइकल सहित राजदेवी नगरपालिका वडा नम्वर २ का २२ बर्षीय धन्दिप बैठा, १८ बर्षीय शेख अफरोज, मौलापुर नगरपालिका वडा नम्वर ६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नपा ६ का २० बर्षीय रुपेश यादवलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।