वागमती पुलको मर्मत कार्य युद्धस्तरमा, पाँच दिन भित्र संचालनमा ल्याउनेः डिई अरुणकुमार कर्णको दाबी

0 Shares
रौतहट, २८ माघ । रौतहट–सर्लाही जिल्लालाई जोड्ने पूर्व पश्चिम राजमार्गमा पर्ने वागमती नदीका पुलमा दरार परेपछि समस्या आएपछि यद्धस्तरमा मर्मत कार्य सुरु गरिएका छन् ।
५५ बर्ष अघि नेपाल शोभियत संघ सहयोग अन्तर्गत निर्माण भएको वागमती नदीको पुलका चार–पाँच नम्वर स्पामको बीचमा रहेका विम चर्किदा पुल भएर सवारी साधन गुडाउदा जोखिम हुने भएको हुँदा विज्ञहरुको राय सुझावका आधारमा युद्धस्तरमा पुल देखि दक्षिण तर्फ डाइभर्सन तयार भई आज सोमवार देखि पुलको मर्मत कार्य सुरु गरिएका हुन् ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिई अरुणकुमार कर्णले डाइभर्सन निर्माण गरेर हिजो साँझ देखि सवारीसाधानहरु डाइभर्सनबाट संचालन भईसकेको र पुलको मर्मत कार्य पनि संचालनमा आइसकेको बताए ।
चार पाँच दिनमा मर्मत कार्य सम्पन्न गराएर एक पाँचौं दिन भित्र पुल संचालनमा ल्याउने उद्देश्यबाट युद्ध स्तरमा मर्मत कार्य प्रारम्भ गरिसकेको जानकारी डिई कर्णले दिए । पूर्व पश्चिम राजमार्ग मुलुककै लाइफलाइन भएको हुँदा यथाशिघ्र मर्मत गरेर पुलबाट सवारी साधन संचालन गराउने लक्ष्य अुनसार अहोरात्र खटेर मर्मत कार्य चाँडै पुरा गरिने दाबी उनले गरे ।
सडक डिभिजन कार्यालयका प्रमुख डिई कर्णका अनुसार “ब्यारिङ प्याडेस्टल” को मर्मत गरी पुुलको भाँसिएको भागलाई उठाएर मात्रै ढलान गरिने छ । पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गरिने कार्य भईरहेको ।
पुलको ४–५ नम्वर स्थापनको बीचमा बिम चर्किएर समस्या आएपछि केही पुल महाशाखाको टोली आएर स्थलगत निरीक्षण गरेर दिएको रिपोर्टका आधारमा आज देखि मर्मत कार्य सुरु गरिएको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।