0
Shares
सिओल, एजेन्सी । चीनमा निर्माण भएका एआई डिपसिक प्रति सुरक्षाको चिन्ता व्यक्त गर्दै दक्षिण अफ्रिकाले प्रतिबन्ध लगाएको छ ।
दक्षिण कोरियाको उद्योग मन्त्रालयले सुरक्षा चिन्ताको विषयलाई उढृत गर्दै चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डिपसिकमाथि प्रतिबन्ध लगाएको हो।
मन्त्रालयले आफ्ना कर्मचारीलाई अस्थायी रूपमा यसको प्रयोगमा प्रतिबन्ध लगाए ।
यस्तै, दक्षिण कोरियाको राज्य सञ्चालित कोरिया हाइड्रो एन्ड न्युक्लियर पावरले पनि डिपसिकमाथि प्रतिबन्ध लगाएको छ ।
दक्षिण कोरियाको रक्षा र विदेश मन्त्रालयले पनि डिपसिकको प्रयोगमा प्रतिबन्ध लगाएको जनाएका छन् ।
यसअघि अमेरिका र अस्ट्रेलियाका विभिन्न सरकारी निकायले पनि डिपसिकको प्रयोगमा प्रतिबन्ध लगाएका थिए ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन