“कृषि पर्यटन उद्योग व्यापार, समृद्धिको मृख्य आधार” आज देखि चौथो चन्द्रपुर महोत्सव सुरु

0 Shares
चन्द्रपुर (रौतहट), ५ फागुन । रौतहटको चन्द्रपुरमा आज सोमवार देखि प्रादेशिक उद्योग मेला, चौथो चन्द्रपुर महोत्सव भव्यताका साथ शुभारम्भ भएका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ४ स्थित तुल्सिलाल अमात्य स्मृति रंगशालामा “कृषि पर्यटन उद्योग व्यापार, समृद्धिको मृख्य आधार” मुल नाराका साथ चौथो चन्द्रपुर महोत्सव भव्यताका साथ शुभारम्भ भएका हुन् ।
महोत्सवको मधेश प्रदेश सरकारका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य युवराज भटराई (समिर) ले रंगारंग कार्यक्रमका विच समुदघाटन गरे । उदघाटन गर्दै प्रदेश साँसद भटराईले कृषि क्षेत्रलाई बढावा दिई यहाँका किसानहरुलाई समुन्नत बनाउने तथा व्यापार व्यवसायलाई माथि उकास्न यस महोत्सवले उल्लेखनिय भुमिका निर्वाह गर्नुका साथ यस क्षेत्रका जनताहरुलाई सुखी एवं समृद्धि होस भने कामना गरे ।
आउदो फागुन १७ गते सम्म संचालन हुने यस महोत्सवमा स्थानीय कृषि तथा लघु उत्पादन एवं ब्यबसायिक प्रदर्शनी र बिक्री स्टल लगायत राष्ट्रिय अन्तराष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति र खेल मनोरञ्जनका सामग्री बाल उद्यान समेत रहने बताइएको छ ।
उदघाटन अघि आज बिहान जनज्योति माध्यमिक विद्यालयको प्राङ्गणबाट चन्द्रपुरमा सक्रिय, सामाजिक, धार्मिक, खेलकुद, विभिन्न जात जाती, धर्म संस्कृति, कला संस्कृति संग सम्बन्धित संघ संस्थाहरुको अगुवाईमा आ आफ्ना पहिचान संस्कृति झल्कने शोभा झाँकी, भेष भुषा, श्रृंगार, बाजा गाजा सहित यात्राहरु निकालिएर महोत्सव हुने स्थानमा पुगेपछि औचारिक रुपमा महोत्सवको उदघाटन गरिएका थिए ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा चन्द्रपुरका मेयर संजय काफ्ले, उपमेयर, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष संजय कार्की, सहितका विभिन्न राजनीतिक दलका नेताहरु, समाजसेवीहरु, नागरिक अगुवाहरु, नगर उद्योग वाणिज्य संघका जिम्मेवार व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।
महोत्सवका केहि झाँकीहरु ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।