केआईआईटीका व्यवस्थापन पक्षद्धारा घटनालाई दबाउन नेपाली विद्यार्थीहरु माथि “दुव्र्यवहार र दमन ” गरेको मृतकको वुवाको गम्भीर आरोप

0 Shares
ओडिशा, (भारत), ६ फागुन । कलिङ्गा इन्ष्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीद्धारा नेपाली विद्यार्थीहरु माथि गरिएको दुव्र्यवहार प्रति गम्भिर चिन्ता व्यक्त गर्दै मलाई अरु केही होइन न्याय मात्रै चाहियो ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार ओडिशाको भुवनेश्वर पुगेका मृतक छात्रा प्रकृति लम्सालको वुवा सुनिल लम्साले मलाई न्याय चहियो अरु केही चाहिदैनन् भुवनेश्वरका सुरक्षा अधिकारी समक्ष कुरा गर्दै भने ।
मेरो छोरीलाई मानसिक रुपमा ह्यारेसमेन्ट र ब्लेकमेलिंग गर्ने र त्यस कार्यलाई साथ दिनेलाई कारवाहीको माग गर्दै भने मलाई अरु केही चाहिएन बस मात्रै न्याय चाहियो अधिकारी समक्ष भनेको कुरा समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
प्रकृतिको शवको पोस्टमार्टम मंगलवार दिउँसो एम्स भुवनेश्वरमा भईरहेको छ तथा यस सम्बन्धमा प्रहरीले उक्त छात्रलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।