दिवंगत विद्यार्थी प्रकृति लम्सालको सम्झनामा छत्रवृति स्थापना गर्ने केआईआईटीको घोषणा

0 Shares

भुवनेश्वर, ८ फागुन । (एजेज्सी ) भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपालकी दिवंगत विद्यार्थी प्रकृति लम्सालको सम्झनामा विशेष छात्रवृत्ति स्थापना गर्ने घोषणा गरेको छ।
केआईआईटी इन्ष्टिच्यूट परिवारले दिवंगत छात्रा लम्सालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको हो। केआईआईटीका संस्थापक प्रो. अच्युत सामन्तले लम्सालका पिता र काकासँग भेट गरी उनको सपनालाई जीवित राख्ने प्रतिबद्धता जनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
उनको सम्झनालाई सम्मान गर्न र उनका पिताको इच्छाअनुसार, केआईआईटीले नेपाली विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति योजना ल्याउने निर्णय गरेको छ। यस पहलले नेपालका धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा हासिल गर्न अवसर उपलब्ध गराउने बताइएको छ।
यसैक्रममा, प्रो. सामन्तले नेपाल सरकारका परराष्ट्र मन्त्री, गृह मन्त्री तथा नेपाली राजदूतावासका प्रतिनिधिहरूसँग छलफल गर्दै घटनापछि उठाइएका कदमहरूको जानकारी गराए ।
केआईआईटी विश्वविद्यालयले यो कठिन घडीमा लम्साल परिवारसँग ऐक्यबद्धता जनाउँदै नेपाली विद्यार्थीहरूको सुरक्षामा पूर्ण प्रतिबद्धता जनाए। विश्वविद्यालयले सबै पक्षलाई शान्ति र शैक्षिक वातावरणलाई कायम राख्न आग्रह गर्दै न्याय र पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।