पौने ४ किलोग्राम सुन सहित चार जना उज्बेकिस्तानी नागरिक पक्राउ

0 Shares
रौतहट, १५ फागुन । मलद्वारमा राखेर ल्याएका पौने ४ किलोग्राम सुन सहित चार उज्बेकिस्तानी नागरिक पक्राउ परेका छन् ।
फ्लाई दुबईको एफजेएड ५७५ नम्वरको विमानबाट गए राति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरी सुरक्षा चेकजाँच गराएर बाहिर निस्कने क्रममा सुरक्षाकर्मीलाई शंका लागेर गहिरिएर चेकजाँच गर्दा पौने चार किलो सुन सहित उज्बेकिस्तानका अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएका हुन् ।
विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ । पक्राउ परेकामा तीन जना महिला र एक जना पुरुष रहेको बताउदै उनले यिनीहरु भरिया मात्रै भएको सुनधनी अर्के हुने  दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।