एका विहानै ६.१ म्याग्निच्यूडको भुकम्पको धक्का महसुस, विवरण प्राप्त हुन अझै समय लाग्नेः प्रजिअ किरण थापा

0 Shares
सिन्धुपाल्चोक, १६ फागुन । सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्यूडको भुकम्पले देशै हल्लाएका छन् ।
शुक्रवार विहान २.५१ मिनेटमा ६.१ म्याग्निच्यूडको भुकम्पले पुनः एकपटक नागरिकलाई त्रसित बनाएका हुन् ।
सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी किरण थापाले अहिले सम्म पूर्ण विवरण आईनसकेको र विवरण आउन केही समय लाग्ने भएको हुँदा हतार नगर्न संचारकर्मीहरु संग आग्रह गरे ।
भुकम्पको धक्का महसुस हुने वित्तिकै आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कोदारीमा रहेका प्रहरी चौकीको भित्ता चर्किएको छ । ‘जवानहरु बस्ने भवनको भित्ता सामान्य चर्किएको छ,’ प्रजिअ थापाले भने ।
भोटेकोशी गाउँपालिका वडा नम्बर ३  स्थित दुगुनागढीमा पहिरो खसेको छ । प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न निर्देशन दिइसकिएको समेत प्रजिअ थापाले तराई टप संग कुरा गर्दै भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।