पत्रकार महतको उपचारमा चन्द्रपुर अस्पताल प्रालीका सम्पूर्ण कर्मचारीले एक दिनको तलव दिने

0 Shares
चन्द्रपुर (रौतहट), २० फागुन । पत्रकार फणीदेव महतको उपचारमा सहयोग पुगोस भन्ने पुनित उद्देश्यका साथ चन्द्रपुर अस्पताल प्रालीमा कार्यरत रहेका चिकित्सक सहितका सम्पूर्ण कर्मचारीहरु एक दिनको तलव दिने भएको छ ।
गम्भीर प्रकृतिका रोगबाट जुधिरहनु भएका पत्रकार महतको उपचारमा केही मद्दत पुर्याउने उद्देश्यका साथ चन्द्रपुर अस्पताल प्रालीमा कार्यरत रहेका चिकित्सक सहितका कर्मचारीहरु एक दिनको तलव उनलाई दिने चन्द्रपुर अस्पताल प्रालीका संस्थापक डा. सुभाष चौधरीले बताए ।
अस्पताल परिसरमा आजै एक कार्यक्रम गरेर उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पत्रकार महतलाई एक दिनको तलव वापतको रकम हस्तान्तरण गरिने समेत डा. चौधरीले जानकारी दिए ।
डा. चौधरी समाज सेवामा निरन्तर रुपमा सक्रिय रहदै आएको त्यसमा पनि चन्द्रपुर घर भएका पत्रकार महत विगत केही बर्ष देखि ब्रेन ट्युमरको समस्याबाट जुधिरहेको अवस्थामा उनको स्वास्थ्य उपचारमा केही मद्दत पुग्ने उद्देश्यबाट सहयोग गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।