0
Shares
सर्लाही, २२ फागुन । उत्तरी छिमेकी राष्ट्र चीनका राजदूत चेन सङ सर्लाहीको कविलासी नगरपालिकामे चाइना फाउण्डेशनको सहयोगमा निर्माणाधिन परियोजनाको निरीक्षण गरेका छन् ।
कविलासी नगरपालिका वढा नम्वर ६ मदनपुर स्थित विनगरा माध्यमिक विद्यालय मदनपुरमा युएनडिपी तथा चाइना फाउण्डशनको सहकार्यमा संचालित परियोजनाको बुधवार अपरान्ह् निरीक्षण गरेर पुनः काठमाडौं फर्किए चिनिया राजदूत चेन सङ ।
चिनियाँ राजदूत सङ सँगै यूएनडिपीका आवासिय प्रतिनिधि क्योको योकोसुका, कविलासी नगरपालिकाको नगर प्रमुख ब्रम्हदेव राय यादव, उपप्रमुख पुनम कर्ण, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ लगायतले युएनडिपी तथा चाइना फाउण्डेसनको सहयोगमा संचालित कार्यक्रम तथा परियोजनाको निरीक्षण गरेको श्रोतले बतायो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन