अनिल झा दोश्रो पटक नेपाल बुद्धिजीवी परिषद् रौतहटको अध्यक्षमा चयन

0 Shares
चन्द्रपुर (रौतहट), २४ फागुन । नेपाल बुद्धिजीवी परिषद् रौतहटको छैठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्ष पदमा अनिल झा चयन भएका छन् ।
रौतहटको चन्द्रपुर स्थित होटल हिमालयनमा सम्पन्न भएको नेपाल बुद्धिजीवी परिषद् रौतहटको छैठौं जिल्ला अधिवेशनबाट दोश्रो पटक अध्यक्ष पदमा झा चयन भएका हुन् ।
उपाध्यक्षमा रामचन्द्र तिमलसिना, सचिवमा महम्मद अतिउल्लाह उपसचिवमा रामप्रदा उपाध्याय र चन्द्रभानु पटेल तथा सदस्यहरुमा क्रमशः गोपिनी पौडेल, बाबुराम साह, अर्जुन तिमलसिना, मनोज कुमार मिश्र (चन्द्रपुर), मोहन बैठा, भुपनारायण प्रसाद, संजिवकुमार झा, दीपक राउत, रामसागर साह, चन्द्रिका दास, देवीलाल प्रसाद साह, विकास जयसवाल, मनोज मिश्र (पुरेनवा) र खुश्वु साहलाई जिल्ला कार्य समितिमा सर्वसहमतीबाट चयन गरिएको बताइएको छ ।
नेपाल विद्धिजीवि परिषदका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज डा. अर्जुन सिंहको प्रमुख आतिथ्यमा एमाले केन्द्रीय सदस्य उद्धव रेग्मी, धनुषा अध्यक्ष एवं मधेश प्रदेश नीति आयोग सदस्य रामचन्द्र यादव, रौतहट अध्यक्ष सचिदानन्द साह, श्याम गोहित, मणिशंकर निधी, बाबुराम दहाल, पवन पटेल, अवधेश यादव, चन्द्रपुर नगर संयोजक शिव आचार्य, अनिल निधि, अनेरास्ववियु रौतहटका संयोजक करण देवकोटा सहितका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको जनाइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।