होलीको पूर्व सन्ध्यामा पैदल यात्रीलाई ठक्कर दिने एम्बुलेन्स दशगज्जा क्षेत्रबाट नियन्त्रणमा

0 Shares
सर्लाही, ३ चैत । गएको विहिवार राति ठक्कर दिई फरार भएका एम्बुलेन्सलाई सर्लाही प्रहरीले आज विहान नियन्त्रणमा लिन सफल भएको छ ।
नवलपुर मलंगवा सडक खण्डमा पर्ने मलंगवा नगरपालिका वडा नम्वर ४ स्थित सडकमा पैदल हिडिरहेका व्यक्तिलाई ठक्कर दिदा एक जनाको मृत्यु भएका थिए भने भारतीय नागरिक सहित दुई जना व्यक्ति घाइते भएको थियो ।
प्रहरीले आवश्यक अनुसन्धान एवं खोजी कार्य जारी राख्दा आईतवार विहान ११.४० बजेको समयमा पर्सा गाउँपालिका वडा नम्वर ६ स्थित नेपाल भारतको सीमाको दशगज्जा क्षेत्रमा लुकाएर राखेको अवस्थामा ज. १ च. ५९२ नम्वरको एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
नियन्त्रणमा लिइएका एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा राखेर आवश्यक अनुसन्धान जारी रहेको तथा चालकको खोजी कार्य भईरहेको उनले भने । उक्त दुर्घटनामा मलंगवा नपा ३ का ५५ बर्षीय जयप्रकाश जयसवालको मृत्यु भएका थिए भने मलंगा नपा ४ का५२ बर्षीय जितु रायको जनकपुर स्थित एएस एण्ड पी हस्पिटलमा उपचार भईरहेको अवस्था सामान्य रहेको उनले भने । यस्तै भारत सीतामढीका २० बर्षीय राकेश गुप्ता उपचार पश्चात डिष्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय मलंगवाद्धारा प्रेषित विज्ञप्तीमा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।