श्रोत खुल्न नसकेको तीन लाख ५९ हजार रकम सहित दुई जना पक्राउ

0 Shares
रौतहट, ५ चैत । रौतहटको इशनाथ नगरपालिकाको महुलिया क्षेत्रबाट सशस्त्र प्रहरीले तीन लाख ५९ हजार रकम सहित दुई जनालाई पक्राउ गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणले जारी गरेको प्रेस नोटमा सोमवार साँझ ५.४५ बजेको समयमा भारतबाट इशनाथ नगरपालिका वडा नम्वर ४ महुलिया सीमानाकाबाट नेपाल प्रवेश गरेका मधेश प्रदेश ०३–०३५ प ६५४५ मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उक्त रकम सहित दुई जनालाई पक्राउ गरिएका हुन् ।
गस्तीमा रहेका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुले उक्त मोटरसाइकलमा सबार रौतहटको परोहा नगरपालिका वडा नम्वर ५ का ३५ बर्षीय सहजाज देवान र राजपुर नपा वडा नम्वर ४ का ३२ बर्षीय शेख सम्सानको साथबाट एक हजारका ३०९ थान र पाँच सयका एक सय थान नोट गरेर तीन लाख ५९ हजार रकम बरामद गरियो ।
बरामद गरिएका उक्त रकमको कुनै श्रोत नखुलेपछि मोटरसाइकलको मूल्याँकन तीन लाख गरेर कुल ६ लाख ५९ हजार मूल्य कायम गरेर आवश्यक कारवाहीका लागि आज गौर भन्सार कार्यालयमा दाखिला गराइएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।