0
Shares
सर्लाही, ५ चैत । माध्यमिक शिक्षा परीषा २०८१ मा खटिने केन्द्राध्यक्षहरुलाई अभिमुखि कार्यक्रमको माध्यमबाट परीक्षा केन्द्रमा गरिने क्रियाकलापको साथै शान्तिपूर्ण एवं मर्यादित तवरबाट परीक्षालाई सम्पन्न गराउन निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवाको सभाकक्षमा मंगलवार सम्पन्न भएको अभिमुखिकरण कार्यक्रममा परीक्षा केन्द्रमा खटिने केन्द्राध्यक्षहरुलाई शिक्षा समन्वय इकाइ कार्यालयद्धारा आयोजित उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र समन्वय प्रमुखले आवश्यक निर्देशन दिए । तुल्सिबहादुर श्रेष्ठ, शिक्षा समन्वय इकाई प्रमुख मोतीप्रसाद भटराई, प्रहरी उपरिक्षक रबीन्द्र बहादुर सिंह तथा सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट