हुलाकी राजमार्गको छतौनामा मोटरसाइकल एकआपसमा ठोक्किदा नरेश जयसवालको मृत्यु

0 Shares
सर्लाही, ५ चैत । सर्लाही जिल्ला अन्तर्गत पर्ने हुलाकी राजमार्ग बलरा नगरपालिकामा मंगलवार दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले जारी गरेका प्रेस नोटमा आज दिउसो १२.५५ बजेको समयमा बलरा नगरपालिका वडा नम्वर ११ छतौना स्थित हुलाकी राजमार्गमा मलंगवा तर्फ गईरहेका म.प्र.२–०३–०१८ प ३२०६ मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेका म.प्र.–०२–००६ प ००६ मोटरसाइकल एक आपसमा ठक्कर खादा रौतहट दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ का ४६ बर्षीय नरेश प्रसाद जयसवालको मृत्यु भएका हुन् ।
म.प्र.२–०३–०१८ प ३२०६ मोटरसाइकलमा पछाडी सबार जयसवालको टाउको सहित शरीरको विभिन्न स्थानमा चोट लागेर गम्भीर भएपछि निजलाई तत्कालै उपचारको लागि वीरगञ्ज जाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
मोटरसाइकल चालक रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ३ का ४५ बर्षीय सिकेन्द्र बैठाको हात र खुट्टमा गम्भीर चोट लागेको हुँदा निजको वीरगञ्ज स्थित ब्योध्या अस्पतालमा उपचार भईरहेको तथा मृतक नरेशको शव त्यही राखिएको उनले बताए ।
म.प्र.–०२–००६ प ००६ नम्बरको चालक सर्लाही रामनगर गाउँपालिका वडा नम्वर १ का ३० बर्षीय होसनारायाण रायलाई इलाका प्रहरी कार्यालय गडहियाको नियन्त्रणमा रहेको जानकारी दिदै डिएसपी राईले घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको बताए र

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।