निजी स्वास्थ्य संस्था संघर्ष समिति चन्द्रपुरले ज्ञापन–पत्र मार्फत प्रजिअको ध्यानाकर्षण

0 Shares
रौतहट, ६ चैत । चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले नीजि क्षेत्रका अस्पताल दर्ताको अनुमती दिनमा गरिरहेका ढिलासुस्तीलाई लिएर गुनासो पोख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
चन्द्रपुर नगरपालिकामा अनुमती विना संचालनमा रहेका नीजि क्षेत्रका अस्पतालहरु जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार मापदण्ड पुरा भएकाहरुले अनुमती पत्रका लागि दिएको निवेदन उपर प्रक्रियामा नगई गरिरहेका ढिलासुस्तीका कारण करोडौंको लगानीमा संचालन गरिएका अस्पतालहरुको विजोग भईरहेको गुनासो राख्दै नीजि स्वास्थ्य संस्था संघर्ष समिति चन्द्रपुरले प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रजिअ खड्काको ध्यनाकर्षण गराउन हेतु बुझाइएका ज्ञापन पत्रमा पछिल्लो केही समय देखि प्रदेशका मुख्यमन्त्रीले इजाजत नलिई मापदण्ड विपरित संचालित अस्पतालहरुलाई बन्द गराउदै हिड्दा दर्ताको प्रक्रियामा रहेका हामी जस्ता अस्पतालहरुलाई निकै सास्ती खेप्नु परेको छ ।
चन्द्रपुर नगरपालिकामा स्वास्थ्य संस्था संचालन अनुमतिपत्र लिन त्यस कार्यालयको नियमानुसार लाग्ने राजस्व तिरी ३५ दिने अस्थायी अनुमती पत्र पाएको केही दिनै उक्त अनुमती हिजोको मितिमा आज खारेज गर्दा तिरेको राजस्व समेत खेर गएको गुनासो निजी क्षेत्रका अस्पताल संचालकल गरेको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।
ज्ञापन पत्रमा अगाडी भनिएको छ, बैंक संग करोडौं ऋण लिएर संचालनमा ल्याएका अस्पतालहरुलाई दर्ताको लागि सबै प्रक्रिया पुरा गरिसक्दा पनि चन्द्रपुर नगरपालिकाले दौडाउने कार्य मात्रै गरिरहदा बैंकबाट लिएको ऋणको भार मुनी थिचिएर उठिबास हुने अवस्थामा हामी पुगेका छौं । स्वास्थ्य सेवा प्रदायक संस्थालाई धारासायी गर्ने कुनियतबाट स्थानीय सरकारको व्यवहारलाई हेर्दा हामी संचालकहरु आत्मदाह गर्न अवस्था सम्म पुग्न सक्दैनौं भन्न सकिदैन ।
मापदण्ड पुरा गरेका स्वास्थ्य संस्थाहरुलाई अनुगमन गरेर जति शैंयाको अनुमती दिन मिल्छ सोही अनुरुप अनुमतीको प्रक्रियालाई चाँडै समाधान गराईदिन हुन प्रजिअ खड्का संग निजी स्वास्थ्य संस्था संघर्ष समिति चन्द्रपुरका संयोजक मुकेशकुमार गुप्ताद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।