जयकिशन मावीबाट ३६ मोवाइल र दुई थान स्मार्ट वाच बरामद

0 Shares
प्रतिकारात्मक तस्वीर
रौतहट, ८ चैत । रौतहटको जयकिशन माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा अनुगमन समितिले ३६ वटा मोवाइल र दुई थान स्मार्ट वाच नियन्त्रणमा लिएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत शुक्रवार जयकिशन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा मोवाइलको प्रयोगबाट चिट चोरिरहेको अवस्थामा ३६ थान मोवाइल र दुई थान स्मार्ट वाच नियन्त्रणमा लिएका हुन् ।
हिजो पहिलो दिन रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट ४२४ मोवाइल बरामद भएका थिए । मोवाइल बरामदको संख्या रौतहटमा ४६० पुगेको जिल्ला परीक्षा अनुमगन समितिबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।