केशरगंजको नारायण मावि परीक्षा केन्द्रबाट चार जना निरीक्षक निष्कासित

0 Shares
सर्लाही, १२ चैत । माध्यमिक शिक्षा (एसइई) परीक्षामा मर्यादा विपरित कार्य गरिरहेको अवस्थामा परीक्षा अनुगमन समिति सर्लाहीले मंगलवार चार जना निरीक्षकलाई केन्द्रबाट निष्कासित गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाका अनुसार प्रमुख जिल्ला अधिकारी तुल्सिबहादुर श्रेष्ठको अध्यक्षतामा रहेका परीक्षा अनुगमन समितिको टोलीले इश्वरपुर नगरपालिका वडा नम्वर ६ केशरगंज स्थित नारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई मर्यादा भंग गरेको आरोपमा निष्कासित गरिएका हुन् ।
नारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रमा मोवाइल सहित परीक्षा भईरहेको कोठामा भेटिए निरीक्षकहरु विजय पौडेल, सिद्धि बराल, जितेन्द्र यादव र तमुज अन्सारलाई कडा चेतावनी दिएर केन्द्रबाट निष्कासित गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।
परीक्षा कोठा भित्र वा केन्द्रमा मोवाइलको प्रयोगमा पूर्ण रुपमा बन्देज लगाइएको भएपनि चार जना निरीक्षकलाई चेकजाँच गर्दा मोवाइल बरामद भएको हुँदा उनीहरूलाई तत्काल परीक्षा केन्द्रबाट हटाइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।