अमेरिकन महिलालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा नेपाली महिला पक्राउ

0 Shares
रौतहट, १४ चैत । अमेरिकन महिलालाई बन्धक बनाएर राखेको अवस्थामा एक २७ बर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा घुम्न गएकी ७० बर्षीया अमेरिकन महिलालाई नुवाकोट बेलकोटगढी नगरपालिका ४ घर भएकी ३७ बर्षीया सरिता लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौडाको सहयोवगमा पक्राउ गरिएको हो ।
पोखराको लेकसाइड स्थित एक होटलमा बसेकी ती महिलालाई लामाले अपहरण गरेको आरोप लागेको छ । पोखराबाट अपहरण गरेर उनलाई मकवानपुर लगेर बन्धक बनाइएको पाइएको कास्की प्रहरीले जनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
अमेरिकन महिलालाई अपहरण गरेर बन्धक बनाउँदै ३ लाख फिरौती मागेपछि काठमाडौं स्थित अमेरिकन दूतावासले प्रहरीलाई खबर गरेको थियो ।  पक्राउ परेकी लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।