0
Shares
काठमाडौं, १५ चैत । संघिय राजधानी काठमाडौंको तिनकुने क्षेत्र अहिले निकै तनाव बनेका छन् ।
राजावादीहरुको प्रदर्शन उग्र बन्दै निषेधित क्षेत्रको घेरा तोडेर बानेश्वर तर्फ बढ्न खोज्दा प्रहरीले पानीको फोहोरा, अश्रुग्यास सहितका अस्त्र प्रयोग गरेपनि भिड नियन्त्रणमा आउन सकेको छैनन् । प्रदर्शनकारीले चलाएको ढुंगा लागेर एक सशस्त्र प्रहरीको महिलाको टाउको फुटेको छ । प्रदर्शनकारीहरुले केहि सुरक्षाकर्मीको हतियार समेत खोसेको भएपनि उक्त कुराको आधिकारीक पुष्टि हुन बाँकी छ ।
तिनकुने क्षेत्र अहिले निकै तनाव एवं उग्र हुँदा सर्वसाधारणहरु तिनकुने क्षेत्र तिर नजान सल्लाह एवं एडभाइजरी जारी गरिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन