0
Shares
रौतहट, १५ चैत । संघिय राजधानीको तिनकुनेमा आन्दोलनको शिकार बने पत्रकार । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगोमा पोलेर दुखद मृत्यु भएका छन् ।
तीनकुनेको भवनमा लागेको आगोमा जलेर रजकको मृत्यु भएका हुन् ।
उक्त भवनको माथिबाट प्रदर्शनको दृष्य खिचिरहेका रजकको जलेर दुखद ज्यान गएपछि प्रहरी प्रशासन प्रति संचारकर्मीहरु आक्रोश पोखेका छन् ।
एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, ‘रिपोर्टिङमा गएको साथी सम्पर्क विहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’ आखिरकार उनको जलेको शव भेटियो । संचारकर्मीलाई कुटिने कार्य प्रहरीले गरेको प्रति तिव्र आक्रोश पोखिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन