पत्रकार सुरेश रजकको हत्याको विरुद्ध मधेश प्रदेश सहित देशैभरी विरोध प्रदर्शन जारी

0 Shares
रौतहट, १६ चैत । समाचार संकलनको क्रममा आगो लगाएर एभिन्युजका पत्रकार सुरेश रजकको हत्या गरिएका विरुद्ध आज मधेश प्रदेश सहित दशैभरी विरोध प्रदर्शन भईरहेका छन् ।
पत्रकार रजक रिपोटिंग गरिरहेको भवनमा आगो लगाएको कारण उनको जलेर मृत्यु भएकोलाई हत्याको संज्ञा दिदै नेपाल पत्रकार महासंघ आफनो स्थापना दिवश नमनाई पत्रकार माथि भएको बर्बर दमनका विरुद्ध विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
यसैक्रममा आज विहान बाराको कलैया, पसाको वीरगञ्ज, सर्लाहीको मलंगवा, महोत्तरीको जलेश्वर, धनुषाको जनकपुर, सिरहा, सप्तारी र रौतहटका पत्रकारहरुले प्रदर्शन गरेका छन् ।
संचारकर्मीहरुले गरेको प्रदर्शनको क्रममा दोषीलाई कारवाही गर, पीडितलाई न्याय दे, सञ्चारमाध्यम माथिको आक्रमण बन्द गर, पत्रकार कुट्न पाइदैन, प्रेस स्वतन्त्रता जिन्दावाद जस्ता नारा लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।