छत्तीसगढको सुकमामा सुरक्षाकर्मी र नक्सली भिडन्त हुँदा कम्तीमा १६ नक्सलवादी मारिए

0 Shares
नयाँ दिल्ली, एजेन्सी १६ चैत । भारत छत्तीसगढको सुकमा जिल्लामा शनिबार विहान सुरक्षाकर्मी र नक्सली बीच भएको मुठभेडमा कम्तीमा १६ नक्सलवादी मारिएको छ भने दुई सुरक्षाकर्मी घाइते भएका छन् ।
केर्लापाल पुलिस स्टेशन क्षेत्र अन्तर्गतको जंगलमा बिहानको समयमा नक्सलीहरुद्वारा सुरक्षाकर्मीहरूको संयुक्त टोली र नक्सली बीच दोहोरो गोली हानाहान भए । कारवाहीमा १६ जना नक्सली मारिएको एक अधिकारीले भने भारतीय संचारमाध्यम पीटीआईको रिपोर्टमा उल्लेख छ ।
केर्लापाल क्षेत्रमा माओवादीको उपस्थिति रहेको सूचनाका आधारमा शुक्रबार राति सुरु गरिएको अपरेसनमा जिल्ला रिजर्भ गार्ड (डिआरजी) र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कर्मचारी संलग्न रहेको ति अधिकारीले बताए ।
“अहिलेसम्म मुठभेड स्थलबाट १६ नक्सलवादीको शव बरामद गरिएको छ । अपरेशन अझै जारी छ,” अधिकारीले भने । कारबाहीमा दुई सुरक्षाकर्मी सामान्य घाइते भएको उनले बताए ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।