सरकारको कमजोरीका कारण तिनकुने घटना भएकोः समाजवादी मोर्चाको निष्कर्ष

0 Shares
काठमाडौं, १८ चैत । चार विपक्षी दलले बनाएको समाजवादी मोर्चाको सम्पन्न बैठकले गएका शुक्रवार तिनकुने घटना भएका क्षति सरकारको कमजोरीको कारण भएको निष्कर्ष निकालेका छन् ।
नेकपा एकिकृति समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सोमवार बसेको मोर्चाको बैठकले सरकारको कमजारीका कारण जनधनको क्षति भएको निष्कर्ष निकालेका हुन् ।
यस्तै प्रतिगामी शक्तिहरुले भविष्यमा पनि आततायी घटना घटाउन सक्ने देखिएकाले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरिएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । बैठकले क्रान्तिबाट स्थापित भएको गणतन्त्रको रक्षाका लागि गणतन्त्र पक्षधर बिच बृहत् अन्तक्र्रिया गर्ने समेत निर्णय गरेको छ ।
‘दरबारीयाको आततायी रोक्न त्यसदिन समाजवादी मोर्चाको महत्वपूर्ण भूमिका रहेको दाबी गरियो । तीनकुनेको घटना नियोजित रूपमा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र विदेशी प्रतिक्रियावादी र देशका प्रतिगामी तत्वहरूलाई पनि मन परेको छैन । यसको सशक्त प्रतिवाद गर्नुपर्छ भनेर बैठकले निर्णय गरेको छ’, उनले भने, ‘हिजो सिंहदरबारमा भएको गणतन्त्र पक्षधरको धारणा गणतन्त्रको रक्षा गर्नुपर्छ भन्ने हिसाबले आएको थियो तर घटनालाई हेर्ने सन्दर्भमा सरकारको कमजोरी रहेको देखियो ।
आगामी दिनमा पनि यस्ता घटना हुनसक्छ, सरकारलाई यसबारेमा ध्यानाकर्षण गराउन बैठकले डेलिगेसन गर्ने निर्णय गरेको छ ।’
घटना जसले गराएको हो उसैबाट पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने निर्णय पनि बैठकले गरेको उनले बताए । गणतन्त्र पक्षधर राजनीतिक पार्टीहरूबिच अन्तरक्रिया कार्यक्रम एक दुई दिनमै घोषणा हुने विश्वकर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।