0
Shares
रौतहट, १८ चैत । नेकपा एमाले रौतहटले मध्य भाग गरुडा देखि मोटरसाइकल रयाली निकाल्दै गौर नगरको परिक्रममा गरेका छन् ।
गएको शुक्रवार काठमाडौंको तिनकुनेमा भएको घटनाको विरोध र लोकतन्त्रको पक्षमा एमालेले आज देशव्यापी पैदर्शनको कार्यक्रम अन्तर्गत रौतहटमाम मोटरसाइकल निकालिएका हुन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं रोतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताको नेतृत्वमा निस्किएका मोटरसाइकल रयालीमा नेता एवं कार्यकर्ताहरु सयौंको संख्यामा उपस्थित भई जिल्लाको मध्य क्षेत्र गरुडा देखि गौर नगरमा परिक्रमा गर्दै रयाली निस्कियो । आजको रयालीको मुख्य उद्देश्य गणतन्त्र विरोधी शक्तिहरुलाई बढि नसलबलाउन चेतावनी दिदै यदी वर्तमान व्यवस्था प्रति आँच ल्याउन नदिनका लागि रयाली निकालीका थिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन