शिवनगरको ठाकुर ग्रिल उद्योगमा आगलागि हुँदा साढे दश लाखको क्षति

0 Shares
रौतहट, १९ चैत । रौतहटको गरुडा नगरपालिका–५ स्थित ठाकुर ग्रिल उद्योगमा सोमवार राति आगलागि हुँदा १० लाख ४३ हजार मूल्य बराकरको क्षति भएका छन् ।
गएराति ९ बजेको समयमा गरुडा नगरपालिका–५ स्थित रहेका ठाकुर ग्रिल उद्योगमा विद्युत सर्ट भएको आगलागि भएको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट ओमप्रकाश यादवको कमाण्ड खटिएका प्रहरी टोली, स्थानीय बासिन्दाहरु र दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
ग्रिल उद्योगमा रहेका टायर, वेल्डिङ गर्ने मेसिन, मोविल, ब्याट्री, सर्विसिङका सामानहरु, दराजको स्पेयर समानहरु, दराज, दराज बक्स, हावा ट्याँकी र घर सहित १० लाख ४३ हजार मूल्य बराबरको सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले दिए ।
यसैगरी गएराति साढे ९ बजेको समयमा इशनाथ नगरपालिका वडा नम्र ६ जयनगर स्थित शेख वसिर अख्तरको पक्की घरको एउटा कोठामा विद्युत तार सर्ट भई आगो लाग्दा तत्कालै आगोलाई नियन्त्रणमा लिदा सामान्य क्षति भएको उनले बताए । उक्त आगोबाट एक थान खाट, टिभी र साइकल गरी ३८ हजार बराकरको क्षति भएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।