ईदको अवसरमा युएई सरकारले कैंद भुक्तान गरिरहेका १६६ नेपालीलाई आममाफी

0 Shares
रौतहट, १९ चैत । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) का जेलमा कैद भुक्तान गरिरहेका १६६ नेपालीलाई आममाफी दिएको छ ।
युएईको आबुधाबी स्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका १६६ जना नेपालीलाई पवित्र रमजान महिनाको अवसरमा आममाफी दिइएको हो ।
उनीहरुलाई जेलबाट ’डिपोर्टेसन सेन्टर’ मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । नेपाली नागरिकलाई आममाफी दिइएकोमा युएई सरकारप्रति नेपाल सरकारले कृतज्ञता ज्ञापन गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमुना भएको जनाएको छ ।
यस्तै, कतारले पनि कैद भुक्तान गरिरहेका १८ नेपालीलाई आममाफी दिएको छ । यसरी आममाफी पाउनेमा तोकिएको कैद सजाय पूरा गर्ने अन्तिम चरणमा रहेका छन् । कतिपय भने जरिवाना तिर्न नसकेर तोकिएको कैद भुक्तान गरिसक्दा पनि जेलमै थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।