नायव सुब्बाकै भरमा इलका प्रशासन कार्यालय गरुडा

0 Shares
गरुडा (रौतहट), १९ चैत । रौतहट जिल्लाको मध्य क्षेत्र गरुडा नगरपालिकामा रहेका इलाका प्रशासन कार्यालय नायव सुब्बाकै भरमा संचालनमा रहेको पाइएका छन् ।
इलका प्रशासन कार्यालय गरुडामा अधिकृत स्तरको कर्मचारीको पदस्थापन नगरेको कारण विगत नौं महिना देखि नायव सुब्बाकै भरमा कार्यालय संचालन भईरहदा पनि सम्बध निकायको ध्यानाकर्षण भएका छैनन् ।
२०७३ सालमा स्थापन भएको ईलाका प्रशासन कार्यालय गरुडा रौतहटले गरुडा नगरपालिकाको वडानम्बर १ देखि वडानम्बर ८, माधव नारायण नगरपालिकाको ९ वटै वडा तथा गढिमाई नगरपालिकाको ९ वटै वडाका नागरिकको सेबा प्रबाह हुदै आएको छ ।
सेबा प्रवाहलाई बिकेन्द्रित गर्ने उदेश्यले स्थापना गरिएको कार्यालयमा तीन जना नायब सुब्बा रहेको छ । नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने र अन्य प्रशासनिक कामकाज गर्न खुलेको इलाका प्रशासन कार्यालयमा दरबन्दी अनुसारको कार्यालय प्रमुख व्यवस्थापन नहुँदा सेबा प्रबाह प्रभाबित हुदै आएको सेवाग्राहीहरुको गुनासो छ ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद कलवारका अनुसार कार्यालय प्रमुख नहुदा प्रत्यक्ष असर नागरीक देखि व्यापार व्यवसाय, कल कारखाना, वित्तिय संस्थाहरुलाई मार परेको बताउँछन् । २०७६ कात्र्तिक ८ गतेदेखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा नासु रामस्वार्थ राय यादव रहेको छ ।
एक वर्षमा ६ महिना मात्र निमित कार्यालय प्रमुखको जिम्मेवारी तोक्ने कानुनी प्राबधान बिपरित नायब सुब्बा यादब पाँच बर्ष देखि निमित प्रमुखको जिम्मेबारीमा रहदा सम्बध निकायको ध्यानाकर्षण भएको छैन् तथा यहाँका जनप्रतिनिधिहरु पनि खासै ध्यान नदिएको कारण नासुकै भरमा कार्यालय चल्दै आएको छ ।
२०८० सालको फाल्गुनमा शाखा अधिकृत मनिष झालाई इलाका प्रशासन कार्यालय गरुडाका प्रमुखको जिम्मेबारी तोकिएपनि उहा तीन महिनामानै जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा सरुवा भएर गएपछि पुनः नासु राय निमित्तको भुमिका रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।