रौतहट उद्योग वाणिज्य संघको विशेष साधारण सभा स्थगित

0 Shares
रौतहट, २० चैत । रौतहट उद्योग वाणिज्य संघका विशेष साधारण सभा हालको लागि स्थगित भएका छन् ।
चैत २३ गते शनिवारका दिन निर्धारण गरिएको रौतहट उद्योग वाणिज्य संघकोे विशेष साधारण सभा अदालत प्रक्रियाको कारण हालको लागि स्थगित भएको संघका अध्यक्ष पण्डित प्रसाद जयसवालद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख गरिएका हुन् ।
प्रेषित विज्ञप्तीमा रौतहट उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारी एवं कार्यकारी समिति सदस्यलाई समेत विपक्षी बनाएर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा ८१–डब्लु जिरो–०८५१ नम्वरको मुद्दा दायर भएको परिवेशमा विशेष अधिवेशन गराउदा अदालतको मानहानी हुने भएको हुँदा अदालतबाट दायर भएको मुद्दाको किनारा नलागे सम्म अधिवेश स्थगित गर्न समिति बाध्य भएको जनाइएको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा दायर मुद्दाको सूचना चैत १७ गते प्राप्त भएपछि रौतहट उद्योग वाणिज्य संघको बसेको वैठकले मुद्दाको अन्तिम टुंगो नलागे सम्म यही चैत २३ गते भनिएको विशेष साधारण सभा एवं अधिवेशन हालको लागि स्थगित गरिएको सबैमा यसै सूचना मार्फत जानकारी गराइएको प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।