जयमंगल प्रसाद यादवको अध्यक्षतामा जसपाको ४७ सदस्यीय गरुडा नगर कमिटी गठन

0 Shares
ओम प्रकाश यादव 
रौतहट, २० चैत । जनता समाजवादी पार्टी नेपालको गरुडा नगरपालिकामा नगर कमिटी गठन गरिएको छ ।
जसपाको हिजो सम्पन्न भएको गरुडा नगर अधिवेशनबाट पूर्व वडा अध्यक्ष जयमंगल प्रसाद यादवको अध्यक्षतामा ४७ सदसीय नगर कमिटी गठन गरिएको हो ।
अधिवेशनले जसपा नेपालको गरुडा नगर कमिटी उपाध्यक्षमा लालबहादुर दास र खुसी सहनीलाई सर्व सहमतीले चयन गरियो । समितिको सचिवमा माधो पण्डित, कोषाध्यक्षमा वीरेन्द्र राय यादव लगायत विभिन्न पदमा गरी ४७ सदसीय नयाँ नगर कार्य समिति चयन गरिएको जसपा नेपालका नेता एवं गरुडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादवले जानकारी दिए ।
नयाँ पदाधिकारीहरुमा चयन भएकाहरुलाई नगर प्रमुख प्रत्यासी अनिल यादवले पार्टीले दिएको जिम्मेवारी प्रति पूर्ण वफादार रही इमान्दारीपूर्वक पार्टीको हित र संगठन निर्माणको पक्षमा काम गर्न सुझाव दिए ।
आगामी २०८४ मा हुने चुनावमा गरुडा नगरपालिकामा जसपा नेपालको मेयर, उपमेयर र सम्पूर्ण वडा अध्यक्ष जिताउने गरी अहिले देखि नै पार्टी संगठनलाई मजबूत बनाउने कार्यमा दृढतापूर्वक लाग्न नेता यादवले आग्रह गरे ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य गोविन्द चौधरी, केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीद्वय योगेन्द्र राय यादव, शेख फुलबाबु, प्रदेश अध्यक्ष बालकिशोर यादव लगायतका पार्टीका नेताहरुले आ आफ्नो मन्तव्य राख्दै पार्टी संगठनलाई मजबूत बनाउने तर्फ लाग्न सुझाव दिएका थिए ।
कार्यक्रममा दलित विकास समितिका मधेश प्रदेश सदस्य एवं युवा क्रान्तिकारी नेता राजकुमार दास, महिला नेतृ रञ्जु दास, माधव नारायणका पूर्व मेयर वीरेन्द्र प्रसाद यादव, लगायतका नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।