0
Shares
काठमाडौं, २० चैत । भारत र नेपालले हिमाली राष्ट्रमा उच्च प्रभाव पार्ने सामुदायिक विकास परियोजनाहरूका लागि ६२ करोड ५० लाख (भारु) को सहयोगमा सञ्चालन हुने १० वटा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रको विकासका लागि मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएका हुन् ।
“यी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू #HICDP भारत सरकारको आर्थिक सहयोगमा ’नेपाल–भारत विकास सहयोग’ अन्तर्गत शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा ६२५.०० मिलियनको कुल लागतमा निर्माण भइरहेको छ,” दूतावासले एक्स मा एक पोस्टको माध्यमबाट जानकारी गराएका छन् ।
पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन