गायक एवं संगीतकार रामबाबु राउत बैंककमा जिनियस अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित

0 Shares
रौतहट । साँगीतक क्षेत्रमा उल्लेखनिय एवं उत्कृष्ट धुन संग गित गाएकोमा गायक एवं संगीतकार रामबाबु राउत जिनियस अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मनित भएका छन् ।
रौतहटको वृन्दावन नगरपालिका वडा नम्वर ३ विश्राम्पुर घर भएका राउत विगत लामो समय देखि साँगीतिक क्षेत्रमा आफनो पहिचान गायक र संगीतकारको रुपमा स्थापित गराउन सफल भएका हुन् ।
युवा गायक एवं संगीतकार राउतलाई थाइल्यान्डको राजधानी बैंककमा गएको २५ मार्चमा आयोजित जिनियस अन्तरराष्ट्रिय उत्कृष्ट सम्मान पुरस्कार वितरण कार्यक्रममा सम्मानित हुँदा रौतहटको शान र मान दुबै बढाउने कार्य भएकोमा उनी बधाईका पात्र समेत रहनु भएको छ ।
हरेक क्षेत्र एवं विधामा पछिल्लो समयमा रौतहट जिल्ला आफनो पहिचान कायम राख्दै आएपनि गायन र संगीतकारको क्षेत्रमा पनि आफनो झण्डा राउतले गाडेर आफनो गाउँको साथै जिल्लाको मान सम्मानलाई सगरमाथा झै ठाडो पारेकोमा सर्वप्रथम तराई टप अनलाईले बधाई तथा शुभकामना दिन चाहन्छन् ।
नेपाली संगीत क्षेत्रमा राउतले महत्वपूर्ण योगदान दिदै आएकोमा उनलाई प्रदान गरिएको जिनियस अन्तरराष्ट्रिय उत्कृष्ट सम्मान पुरस्कार २०२५ ले झन् उत्साह र प्रेरणा दिएको तथा आउने दिनमा राउतको गायन एवं साँगीतिक क्षेत्रमा स्वर्णीम युग बन्ने अपेक्षा गरिएको छ ।
लामो समय देखि साँगीतिक साधनामा लिन रहेका राउतले पाएको सम्मानबाट अन्य युवाहरुलाई अगाडी बढ्न एउटा रोल मोडेलको रुपमा हेरिएको हुँदा उनले स्वर तथा संगीतबद्ध गरेका अनेकौं गित संगीतबाट नयाँ पुस्ताहरुलाई अघि बढ्न टेवा पाउने विश्वास गरिएको छ । राउत लोक गीतदेखि लिएर आधुनिक संगीतको क्षेत्रमा समेत आफनो विशेष पहिचन बनाइसकेको हुँदा उनलाई अझ उत्साह पाउने समेत विश्वास गरिएको बुझिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।