प्रधानमन्त्री आली र मोदी बीच भेटघाटमा सम्बन्ध सुधारको राम्रो अवसर

0 Shares
रौतहट, २२ चैत । थाइलैन्डमा सुरु भएको बिमेस्टेक सम्मेलनको क्रममा आज दिउसो प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समक्षी नरेन्द्र मोदी बीच साइड लाईन सम्बाद हुने निश्चिय भएको छ ।
आज दिउसो ४ बजे देखि ४.२० बजे सम्म हुने दुईपक्षिय साइड लाइन सम्बादले पछिल्लो समयमा विग्रदै गएको सम्बन्ध सुधार हुने विश्लेशकहरुको राय रहेको हो ।
बुधवार साँभ बिमेस्टेक सम्मेलन अघि थाइ प्रधानमन्त्रीले दिएको रात्रि भोजमा प्रधानमन्त्री ओली बीचमा मोदी र बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस बसेका थिए ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएको वेला गत ७ असोजमा न्युयोर्कमा ओली र मोदीबीच भेट भएको थियो ।
त्यस्तै, बंगलादेशमा गत वर्ष अगस्टमा भएको सत्तापलटपछि मोदी र युनुसबीचको यो पहिलो प्रत्यक्ष भेट हो । त्यतिबेला प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि भारतमा शरण लिएकी थिइन्, जसले दुई देशबीचको सम्बन्धमा चिसोपन ल्याएको थियो ।
ओली र मोदी भेटको क्रममा चिसिएका सम्बन्ध सुधारको अपेक्षा नेपाली राजनीतिक वृत्तले लिएको छ । आशा गरौं नेपाल भारत बीचको सम्बन्ध सुधार भई समग्र रुपमा नेपाल नेपालीको विकास कार्यका लागि अघि बढ्नुपर्ने राजनीतिक विश्लेशकहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।