उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई माधवकुमार नेपालको सुझाव

0 Shares
रौतहट, २४ चैत । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले युपीका मुख्यमन्त्री योगी आदित्यनाथ तर्फ इशारा गर्दै राजावादीहरुलाई इशारा नगर्नुस, हात नहल्लाउनुस जस्ता अभिव्यक्ति सार्वजनिक भएको छ ।
संघिय राजधानी काठमाडौंबाट संचालन हुने एक प्रतिष्ठित अनलाइनलाई अन्तरवार्ता दिर्दै नेता नेपालले उक्त अभिव्यक्ति दिएको हो ।
नेपालले राजावादी आन्दोलनमा योगी आदित्यनाथको कुरा आएको र तस्बिर देखिएको भने स्वीकार गरे । “त्यो राम्रो होइन । म उहाँलाई सुझाव दिन चाहन्छु कि नेपालको मामिलामा कृपया तपाईंले हस्तक्षेप नगर्नुस्, हात नहाल्नुस् । तपाईंप्रति मानिसको जुन कदर छ, त्यो कदरमा असर गर्छ”, नेपालले सुझाव दिए ।
पूर्व प्रधानमन्त्री समेत रही सक्नु भएका नेता नेपालले नेपालमा राजावादीहरूको आन्दोलन भारतीय सरकार पक्षको इशारामा भइरहेको भन्नेमा आफूलाई विश्वास नलागेको बताए ।
भारतीय पक्षको इशारामा नेपालमा पछिल्लो समय राजावादीहरूले आन्दोलन गरिरहेको भन्ने कतिपयको भनाइ आइरहेका बेला नकपा एसका अध्यक्ष नेपालले यस्तो बताए ।
“भारतका राजनीतिक व्यक्तित्वहरू नेपालप्रति सद्भाव राख्छन्, नेपाली जनताको भलो होस् चाहन्छन्”, अध्यक्ष नेपालले भने, “नेपालको हितमा काम गरुन् र गर्न सक्छन् भन्ने विश्वास पनि राख्ने भएकाले मलाई भारतको इशारा र योजनामा यी कुराहरू भएका होलान् भन्ने लाग्दैन ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।