संघिय राजधानीमा आजपाको विशाल जुलुश प्रदर्शन

0 Shares
काठमाडौं, २४ चैत । आम जनता पार्टी (आजपा) नेपालले आह्वान गरेको तेश्रो जनआन्दोलनको उदघोष गर्दै आईतवार संघिय राजधानी काठमाडौंमा विशाल जुलुश प्रदर्शन गरेका हुन् ।
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले आह्वान गरेका तेश्रो जनआन्दोलनको सुरुआत संघिय राजधानी काठमाडौंमा विशाल जुलुश प्रदर्शनबाट सुरु भएका हुन् ।
संघिय लोकतान्त्रिक गणतन्त्रको एमाले र काँग्रेस मिलेर खिल्ली उडाई जनताको रगत पसिनाबाट सिंचिएका गणतन्त्रलाई धरापमा पार्दै भ्रष्टाचारी, बलात्कारी, कमिशनखोरी, दलाली प्रथालाई बढाएको गम्भीर आरोप लगाउदै अध्यक्ष साहले यस्ता कमिशनखोर एवं दलिय दलाल तन्त्रबाट नेपाली जनतालाई मुक्ति दिलाउन एक मात्र विकल्प तेश्रो जनआन्दोलन भएको हुँदा आज देखि सुरुआत भएको बताए ।
जनताको शक्ति जनतामै निहित हुनुपर्ने, जनताको अभिमत लिएर दलाल र भ्रष्टलाई संरक्षण गर्ने व्यक्ति विरुद्धको आन्दोलनमा उपस्थित हुन उनले आग्रह गर्दै यसलाई निर्णय अवस्थामा पठाएर भ्रष्ट एवं कमिशनखोरलाई तह लगाउनुपर्ने जिकिर अध्यक्ष साहले गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।