आजपामा भुईचालो, वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह आजपा परित्याग गरे

0 Shares
ओम प्रकाश यादव 
गरुडा (रौतहट), २५ चैत । प्रभु साह नेतृत्वका आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
समाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै वरिष्ठ उपाध्यक्ष साहले आजको मितिको देखि आम जनता पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका हौं । पार्टीको स्थापना कालदेखि नै पार्टीमा सक्रियताका साथ लागेका आजपाका वरिष्ठ उपाध्यक्ष साह आज पार्टीबाट अलग भएको घोषणाबाट आजपामा भुइचालो गएको तर कति रेक्टरको गएको वारे अहिले हतार नगर्न राजनीतिक वृतमा कुरा चलेका छन् ।
पार्टीको तेश्रो जनआन्दोलनको सुरुआतको भोली पल्टै वरिष्ठ उपाध्यक्षको पार्टी परित्याग गरिनु अर्थपूर्ण रहेको बुझिएको छ ।
पार्टीको केन्द्रीय वरिष्ठ उपाध्यक्षले नै पार्टीबाट राजीनामा दिदाँ अब आजपाको भविष्य के होला भनी अड्कलबाजी चल्न थालेको छ । पार्टीका अध्यक्ष प्रभु साह संग लामो समय देखि नेता साह सहयात्रा गर्दै आएका थिए तर आज एकाएक नेता साहले प्रभु साह संगको लामो सहयात्रा चुडिएका छन् ।
आजपाको लागि नेता साहले महत्वपूर्ण योगदान दिएका थिए । आजपाबाट एक वर्ष अघि केन्द्रिय नेता एवं पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाले पनि राजीनामा दिएर एमालेमा प्रवेश गरेका थिए । कतै उपेन्द्र साह पनि एमालेमा जाने त होइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।