ठूलो परिमाणमा लागुऔषध सहित घिसिङ पक्राउ

0 Shares
सर्लाही, २५ चैत । सर्लाही प्रहरीले ठूलो परिमाणमा लागु औषध सहित एक जना मासिनलाई पक्राउ गरेर कारवाही सुरु गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लांही मलंगवाद्वारा प्राप्त प्रेस नोटमा, विशेष सूचनाका आधारमा इकाला प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङको कमाण्डमा खटिएका गस्ती टोलीले वडा नम्वर ३ मोहनपुर टोली स्थित सडकमा ना. २४ प. ६९०३ नम्वरको मोटरसाइकल पछाडी सिटमा बाँधिएका दुई वटा बोरामा ठूलो मात्रामा लागु औषध बरामद भएका हुन् ।
गएराति १२.३० बजेको समयमा आउदै गरेका उक्त नम्वरका मोटरसाइकल चलाईरहेका हरिवन नगरपालिका वडा नम्वर ३ डाबरी टोल घर भएका कर्ण बहादुर घिसिङका ३६ बर्षीय छोरा मानबहादुर घिसिङलाई प्रहरीले नियन्त्रणमा लिइयो ।
घिसिङ चढेको मोटरसाइकलमा रहेको बोरामा ओनरेक्स सिरफ १०० एमएलको १४५ बोतल, वाइनकरेक्स १०० एमएलको ३१३ बोतल गरी ४५८ लागु औषध सहित पक्राउ गर्न सफल भए । प्रचलित ऐन अन्तर्गत सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।