403
Shares
तराई टप संवाददाता
चितवन, १४ मंसिर । नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा पुन ः एक पटक निर्वाचित भएको छ ।
अध्यक्ष पदमा ओलीले अर्का प्रत्यासी भीम रावललाई पराजित गर्दै अध्यक्ष पदमा दोश्रो पटक चार बर्षे कार्यकालको निर्वाचित हुनु भएको हो । ओली ले १८०८ मत पाए भने रावलले २२३ मत मात्रै पाए । सर्वसम्मत नेतृत्व चयनमा रावल अवरोध बनेपछि मंगलवार विहान मतदान भएका थिए ।
एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । अध्यक्ष पदमा पराजित भएका रावलले केन्द्रीय सदस्यमा पनि नरहने घोषणा यस अघि नै गरिसकेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन