सिंगापुरमा रहेका भारतीय उच्चायोगद्वारा ओशिशा फुड फेस्टिभलको आयोजना

0 Shares
सिंगापुर, ३० चैत । सिंगापुरमा रहेको भारतीय उच्चायोगले शनिबार ओडिशा फूड फेस्टिभलको आयोजना गरेका छन् ।
फुड फेस्टिभलको आयोजना गर्नुको मुख्य उद्दश्य सिंगापुरमा रहेका नागरिकहरुलाई भारत प्रतिको लगाव एवं सम्बन्धलाई दिगोपना बनाउने रहेका हुन् । उक्त ओडिशा फुड फेस्टिभलमा १२० भन्दा बढी विशेष अतिथिहरुको उपस्थिति रहेको थियो ।
सिंगापुरमा १०–१२ अप्रिल सम्म आयोजित ओडिशा फूड फेस्टिभल ओडिशा टुरिजम, ग्लोबल स्कूल फाउन्डेसन, सिंगापुर र ओडिया सोसाइटी सिंगापुरको सहकार्यमा आयोजना गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
महोत्सवको एक भागको रूपमा, उच्च आयोगले सिंगापुर सरकार, मिडिया, शिक्षाविद्, व्यापार र सामुदायिक संस्थाका प्रतिनिधिहरुलाई ओडिया खानाको विशेष खाजाको आयोजना गरेको थियो ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।