वीरगञ्जमा भएको हिंसालाई लिएर जनकपुरमा प्रदर्शन, गृहमन्त्रीको पुतला दहन

0 Shares
जनकपुर, ३१ चैत । आर्थिक नगरी वीरगञ्जमा शनिवार हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्रामाथि ढुँगा प्रहार गरेर धार्मिक कार्यक्रमलाई विथोलिएको घटनाको विरोधमा जनकपुरधाममा राष्ट्रिय एकता अभियानले विरोध प्रदर्शन गरेका छन् ।
राष्ट्रिय एकता अभियानद्वारा आईतवार मधेश प्रदेशका राजधानी जनकपुरधाममा चर्को विरोध प्रदर्शन गर्दैै गृह मन्त्रालयको निष्कृयताको कारण हिजोको घटना भएकोमा आक्रोश व्यक्त गरेर गृहमन्त्रीको पुतला दहन गरेका हुन् ।
दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरे । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले “सर्वपक्षीय बैठकको नाटक बन्द गर”, “जिहादी आतंकवाद मुर्दावाद” दोसीलाई तत्काल गिरफतार गर लगायतका नारा लगाएका थिए ।
अभियानका प्रतिनिधिहरूले भने, “यो कुनै साधारण घटना होइन, धार्मिक स्वतन्त्रता माथि आक्रमण हो । दोषीहरूलाई छिटो भन्दा छिटो कारवाही नभए अझ कडा आन्दोलन गरिनेछ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।