दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा एक महिला झुण्डिएर आत्महत्या, माईती पक्षले छोरीको हत्या गरेर झुण्डियाइएको ससुराली पक्ष माथि गम्भीर आरोप

0 Shares
रौतहट, १ वैंशाख । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीमा नयाँ बर्षका दिन दुखद घटना घटेका छन् ।
दुर्गा भगवती गापाको मत्सरी गाउँ निवासी संजिवकुमार झाको ३५ बर्षीया श्रीमती अल्काकुमारी ठाकुर झा सोमवार विहान साढे ९ बजेको समयमा आफनै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीमा खवर गरियो । जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएका प्रहरी टोलीले झुण्डिएकी मृत महिलाको माइती पक्षलाई खवर गरेपछि रौतहट गढीमाई नगरपालिकाको पर्सा गाउँ बस्ने राजकिशोर ठाकुर आमा अनिता देवी सहित उनका आफन्तहरु आए ।
तर मृतक महिलाको माइती पक्षको वुवा आमाले मेरो छोरीको हत्या गरिदियो, ८ बर्ष विहेको भइसक्दा पनि अहिले सम्म विवाहदर्ता समेत नगरेको, पटक पटक दुख दिने गरेको हुँदा सबै मिलेर मारिदिएको रुदै विलाप गर्दै थिए । कसैलाई नछाड्नुस यिनीहरुले नै मेरो छोरीको हत्या गरेर झुण्डयाएको भनेर गाउँले समक्ष अलाप विलाप गरे ।
प्रहरीले माइती पक्षको सहमती पछि पासो लगाइएका डोरीलाई काटेर घटनास्थलको मुचुल्का निर्वाचित वडाध्यक्षको रोहवरमा उठाएर शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर तर्फ लगिएको भएपनि माइती पक्षले गौरमा नगराई शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गर्ने अडान लिएको बुझिएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले आत्महत्या गरेको खवर प्राप्त भएपछि हाम्रो टोली त्यहाँ गएर शव ल्याउन कार्य गरेको छ । पोष्टमार्टम यहाँ गराउने कि काठमाडौं लाने सम्बन्धमा पछि खवर गर्ने तथा घटना सम्बन्धमा हामी सुक्ष्म अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।