हिन्दुवादी युवाहरुको भईरहेको गिरफतारीलाई लिएर वीरगञ्जको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन

0 Shares
वीरगञ्ज, ३ वैंशाख । हनुमान जयन्तीको शोभा यात्राको क्रममा भएका दोहोरो झड्पका विषयलाई लिएर हिन्दुवादी युवाहरुलाई स्थानीय प्रशासनले पक्राउ एवं धरपकड गर्न थालेपछि वीरगञ्ज पुनः अशान्त बन्दै गएका छन् ।
गत चैत ३० गते हनुमान जयन्तीका दिन विश्व हिन्दु परिषद वीरगञ्ज महानगरद्वारा निकालिएका शोभा यात्राको क्रममा छपकैया पुगेपछि त्यहाँ भएका दोहोरो झड्पलाई लिएर हिन्दुवादी युवाहरुलाई स्थानीय प्रशासनले उल्टै धरपकड सुरु गरेपछि वीरगञ्ज पुनः तनाव एवं अस्थिरता तर्फ धकेलिदै गएका हुन् ।
हिन्दुवादी समुहका युवाहरुको पक्रउा परेको विरोधमा प्रतिमा चौक, नेशनल ट्रेडिंग, घण्टाघार, घडिअर्वा पोखरी, परवानीपुर लगायतका क्षेत्रमा स्थानीय प्रहरी प्रशासन विरुद्ध टायर बालेर प्रदर्शनमा उत्रिदा वीरगञ्ज तनाव एवं अशान्त बन्न पुगेका छन् ।
प्रदर्शनकारीहरु “हिन्दु माथि अन्याय बन्द गर, समान व्यवहार गर” जस्ता नाराहरु लगाउदै स्थानीय प्रहरी प्रशासन माथि असुन्तुष्टि पोखिरहेका छन् । वीरगञ्जको अवस्था तनावपूर्ण बन्दै जाँदा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाका सम्पूर्ण अंगका प्रमुखहरु सडक पैदल हिडेर युवा सहित स्थानीयहरुलाई शान्त भई अवस्थालाई साम्य बनाउन अपिल गर्दै सुरक्षाको अवस्था अवलोक गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।