सर्लाहीमा ठूलो परिमाणमा गाँजा राखिएको पिकअप सहित चौधरी प्रहरीको नियन्त्रणमा

0 Shares
सर्लाही, ४ वैंशाख । सर्लाही प्रहरीले गएराति ठूलो परिमाणमा लागुऔषध गाँजाको पोका लोड पिकअप भ्यान सहित चालकलाई नियन्त्रणमा लिन सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाबाट जारी भएको प्रेस नोटमा, विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा खटिएका प्रहरी टोलीले लालबन्दी नगरपालिका वडा नम्वर १३ पत्थरकोटमा सवारी साधनलाई चेकजाँच गर्ने क्रममा मरिनबाट लालबन्दी तर्फ आउदै गरेका बा. २० च. १७८२ नम्वरको बोलेरो पिकअप भ्यानबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको हो ।
बुधवार राति ११.२० बजेको समयमा प्रहरीले चेकजाँच गर्दा धानको भुस्साको बोरा मुनी लुकाई छिपाई राखेको अवस्थामा रातो प्लाष्टिकले प्याक गरिएका ४५ पोकामा २४४ किलोग्राम लागुऔषध गाँजा सहित बोलेरो पिकपअ चालक सर्लाही लालबन्दी नगरपालिका वडा नम्वर १ नबलपुर बस्ने २५ बर्षीय सुशिल चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
गाँजा लोड भएको पिकअपलाई प्रहरी नियन्त्रणमा राखिएको तथा चालक चौधरीलाई हिरासतमा राखेर लागुऔषध ओसारपसार कसुर ऐन अन्तर्गत अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।